अब ९ क्षेत्रको मात्रै नतिजा आउन बाँकी

काठमाडौँ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ। आइतबार बिहान साढे ९ बजेसम्म १६५ क्षेत्रमध्ये १५६ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। जसमा नेपाली काँग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १७ स्थान र … Continue reading अब ९ क्षेत्रको मात्रै नतिजा आउन बाँकी